गृह · शब्दकोश

झाल

[ना.]

लहराहरूको झाङ; एकअर्कामा जेलिएका लहराको समूह; फर्सी आदिको लहरो।

[ना.]

साबुन आदिको फिँज; गाज।

[ना.]

१. कुनै रूख भएको ठाउँमा देवीदेवता मानेर पूजा गर्न बनाइएको ठाउँ।

२. घारी; झ्याम्म परेको रुख।

३. दु:ख; पीडा; कष्ट; वेदना; विपत्ति।

४. देवीदेवताको उत्पत्ति भएको स्थान।

[वि.]

१. विवाह तथा श्राद्धमा धेरै मुरही तथा भुजा राख्न बनाइएका ठुलो खाले बोरा।

२. पिरो।

⟵ फेरि सूचीमा जानुहोस्