गृह · शब्दकोश

झ्याम्म

[क्रिवि.]

१. एकाएक अँगालो हालेर।

२. एक्कासि निदले छोपेर; झ्वाप्प।

३. पोखरीमा फाल हान्दाको किसिमले।

४. फलफूल, हाँगाबिँगा, लहरा आदिले बाक्लोसँग ढाक्ने गरी।

५. सबै ढाकिएर वा छोपिएर।

६. सहसा झम्टने गरी।

⟵ फेरि सूचीमा जानुहोस्