गृह · शब्दकोश
कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको, पानीमा घोल्दा वा शरीर र वस्त्रमा दल्दा फिँज आउने पदार्थ।
⟵ फेरि सूचीमा जानुहोस्