गृह · शब्दकोश
१. बाहुली; हात; हस्त।
२. रेखागणितमा कोण बनाउन खिचिने सरलरेखा।
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।
१. अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे।
२. खाजामा खाइने त्यस्तो खट्टे वा सिरौँला आदि खानेकुरो।
३. भात (प्रायः दरबारिया बोलीमा)।
⟵ फेरि सूचीमा जानुहोस्