खाले
[ना.]
१. जुवा खेलाउने वा जुवाको खाल थाप्ने व्यक्ति; खालको मालिक; खालधनी।
२. जुवाको खालमा कुनै दाउ लिएर खेल्न बसेको व्यक्ति; जुवाको खेलाडी।
[वि.]