गृह · शब्दकोश
१. छापाबाट कपडा आदिमा बुट्टा हाल्नु; छिप्नु।
२. ब्लक, टाइप आदिका सहायताले चित्र वा अक्षर निकाल्नु; पुस्तक, पत्रपत्रिका आदि मुद्रण गर्नु।
१. इँट, ढुङ्गा, फलेक आदि भुईँमा मिलाएर ओछ्याउनु; सोलिङ गर्नु।
२. छोप्नु; ढाक्नु।
३. रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु।
⟵ फेरि सूचीमा जानुहोस्