गृह · शब्दकोश

ब्लक

[ना.]

१. कुनै क्षेत्रको निर्धारित भाग।

२. चित्र, अक्षर आदि छाप्ने काठ, रबर, जस्ता, तामा आदिको साँचो; छपाइसाँचो; खोपो।

⟵ फेरि सूचीमा जानुहोस्