गृह · शब्दकोश

ओछ्याउनु

[सक्रि.]

१. युद्धमा धेरैलाई मारेर सोतर पार्नु।

२. सुकुल, गुन्द्री, राडी आदिलाई जमिन, खाट आदिमा बिछ्याउनु; ओछ्यान फिँजाउनु; पसार्नु।

⟵ फेरि सूचीमा जानुहोस्