गृह · शब्दकोश

टाइप

[ना.]

१. छाप्नका लागि ढालिएको सिसाको अक्षर; अक्षर छाप्ने सिसा वा पित्तल आदिको छाप।

२. टाइप राइटर वा कम्प्युटरद्वारा टङ्कण गर्ने काम।

३. ढाँचा; किसिम।

⟵ फेरि सूचीमा जानुहोस्