मोहोर्नु

[सक्रि.]

१. छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु; आवरण वा जिल्द हाल्नु; मोहर्नु

२. तह थपेर छोप्नु; मुख ढाकेर बन्द गर्नु