गृह · शब्दकोश

मुद्रण

[ना.]

१. बन्द गर्ने काम।

२. मुद्राङ्कित गर्ने काम।

३. यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ।

⟵ फेरि सूचीमा जानुहोस्