गृह · शब्दकोश

छापा

[ना.]

१. अप्रत्याशित तलासी।

२. आकस्मिक आक्रमण।

३. छापिएको अक्षर, लेख आदि।

४. प्रभाव; छाप।

५. मुद्रणकार्य।

६. मुद्रणयन्त्र।

[ना.]

तिहारमा लक्ष्मीपूजाका दिनदेखि गोरुपूजासम्म चामलको पिठामा रङ हालेर फूल वा मेवाको पातले ढोकामा, गाईको शरीरमा, लक्ष्मीका पाइला र गोरुको शरीरमा बुट्टा बनाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्