गृह · शब्दकोश

छोप्नु

[सक्रि.]

१. कसैमाथि जाइलाग्नु; झम्टनु; मौका पार्नु।

२. कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु।

३. बारबेर गर्नु; घेर्नु; बचाउ गर्नु।

४. मूर्च्छा पर्नु; भूतप्रेत आदिले भेट्नु।

५. रोगव्याधले आक्रमण गर्नु।

६. लुकाउनु; दबाउनु; गोप्य राख्नु; थाहा हुन नदिनु।

७. समात्नु; पक्रनु

⟵ फेरि सूचीमा जानुहोस्