गृह · शब्दकोश

ढाक्नु

[सक्रि.]

१. काम भ्याउनु।

२. कुनै ठाउँ, क्षेत्र आदि व्याप्त गर्नु वा फैलिनु।

३. कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु।

४. ठाउँ लिनु; ओगट्नु।

⟵ फेरि सूचीमा जानुहोस्