गृह · शब्दकोश

गाँस्नु

[सक्रि.]

१. कुनै दुई टुक्रालाई जोड्नु; मिलाउनु; टाँस्नु।

२. गाँथ्नु; उन्नु।

३. डोरीको मुख जोडेर गाँठो बनाउनु।

४. लुगाको छेउ जोडेर सिउनु।

५. सम्बन्ध जोड्नु; निकट ल्याउनु।

६. सिन्काले पात खुटेर दुना, टपरी आदि बनाउनु।

⟵ फेरि सूचीमा जानुहोस्