गृह · शब्दकोश

निकट

[वि.]

१. समीपमा; नजिकै।

२. नजिकको स्थिति वा नजिक हुनुको अवस्था वा परिस्थिति; सामीप्य।

३. पास; नजिक; समीप।

४. नजिकको; वरको; आत्मीय; घनिष्ठ।

⟵ फेरि सूचीमा जानुहोस्