गृह · शब्दकोश

दुना

[वि.]

१. दुनु; दुनो; बोहोतो।

२. दोबर, तेबर, चौबर आदिको हिसाब गर्ने गणितको विधि; दुनोट।

३. कुनै मूल सङ्ख्याको दुगुना; दोबर।

⟵ फेरि सूचीमा जानुहोस्