गृह · शब्दकोश

उन्नु

[सक्रि.]

१. पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु; गुँथ्नु।

२. सियाको नाथ्रीमा धागो छिराउनु; कुनै वस्तुको सानो प्वालमा तार आदिमा घुसाएर कुनै वस्तु मिलाउनु।

३. हे. बुन्नु।

⟵ फेरि सूचीमा जानुहोस्