गृह · शब्दकोश

गाँठो

[ना.]

१. अड्को; समस्या; रहस्य।

२. गानो; डल्लो।

३. डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैँ फेरो परेर हुने डल्लो; ग्रन्थि।

४. बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो।

⟵ फेरि सूचीमा जानुहोस्