मिलाउनु

[सक्रि./ प्रेक्रि.]

१. ठिकठाक पार्नु; व्यवस्था गर्नु

२. दँजाउनु; दाँज्नु

३. मिल्ने पार्नु; मेल गराउनु