डोरी
[ना.]
बाबियो
,
धागो
,
पाट
आदि
ले बाटिएको,
पोयो
लगाइएको वा नलगाइएको
मोटो
डोरो
;
लखाकी
।