गृह · शब्दकोश

टाँस्नु

[सक्रि.]

१. आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु।

२. गाँस्नु।

३. गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु;।

४. सँगसँगै राख्नु; जोर्नु।

⟵ फेरि सूचीमा जानुहोस्