गाँथ्नु

[सक्रि.]

१. एकै झुत्तो बनाउनु; जोर्नु; झुन्ड्याउनु; जोल्ट्याउनु

२. धागोमा फूल, पोते आदि उन्नु; माला आदि गाँस्नु