ढिकी
[ना.]
प्वाल पारेका दुई ओटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि (टाउका) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि (पुच्छर) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको यन्त्रविशेष।