गृह · शब्दकोश

लसुन

[ना.]

लामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसला तथा औषधीका रूपमा प्रयोग हुने, प्याज वा छ्यापीका जातको बोट वा त्यसको कन्द; लहसुन।

⟵ फेरि सूचीमा जानुहोस्