गृह · शब्दकोश

मिल

[ना.]

आपसी मेलमिलाप; मेल।

[ना.]

१. घट्ट।

२. तेल वा विद्युत्‌शक्तिका सहायताले अन्न आदि पिँध्ने यन्त्र; कारखाना।

[ना.]

आकारमा मिलेको स्याउ वा सुन्तला आदि गोलो फल; मझौला आकारको फल।

⟵ फेरि सूचीमा जानुहोस्