अदुवा

[ना.]

बेसारको जस्तो बोटमा पिरो स्वादको गानो फल्ने मसला वा औषधीका रूपमा प्रयोगमा आउने एक वनस्पति