गृह · शब्दकोश

लौरो

[ना.]

हातले समाई टेकेर हिँडिने बुटेनको हाँगो वा लङ्गुरो र बाँस, बेत आदिको घोचो; लहुरो।

⟵ फेरि सूचीमा जानुहोस्