गृह · शब्दकोश

झाँट्नु

[सक्रि.]

१. छाँस्नु; हपार्नु; झपार्नु।

२. थकित पार्नु; लखतरान पार्नु।

३. बोटबाट धान, गहुँ आदि अन्न निकाल्न पछार्नु वा चुट्नु; झटनी गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्