गृह · शब्दकोश

ठटाउनु

[सक्रि.]

१. कुनै वस्तुलाई जोडसँग पिट्नु; ठोक्नु; गोद्नु।

२. धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु।

⟵ फेरि सूचीमा जानुहोस्