ओखल

[ना.]

ढिकी, धान, चिउरा, मकै कुट्ने साधन; चिउरा, धान आदि कुट्न खोपिल्टो पारी बनाइएको काठ वा ढुङ्गाको साधन; उर्गल