गृह · शब्दकोश

काई

[ना.]

१. काठ, धातु आदिका भाँडाभित्र जम्ने मयल।

२. ढुङ्गा, माटो आदिमा लाग्ने चिप्लो वस्तु; लेउ।

३. दाँत वा जिब्रामा लाग्ने सेतो गनाउने वस्तु; कस।

४. लिङ्ग वा योनिमा जम्ने मयल।

५. सिमसार वा रुखमा उम्रने हरियो मसिनो झ्याउ।

६. हत्केला, पैताला, नङ आदिमा देखा पर्ने कालो मयल।

[ना.]

मगरात मूलका नेपालीको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्