गृह · शब्दकोश

चिप्लो

[वि.]

१. कुराले ठिक्क पार्ने; मिठा कुरा बोल्ने; स्त्री. चिप्ली।

२. चिप्लने किसिमको; नरम र सुलुत्त परेको (ठाउँ)।

३. तेल, घिउ आदि चिल्लो पदार्थ लागेजस्तो; लेसाइलो।

⟵ फेरि सूचीमा जानुहोस्