गृह · शब्दकोश

झ्याउ

[ना.]

१. काठ, ढुङ्गा, पानी आदिमा उम्रने लहरे घाँस।

२. चिसो भएर काठ, जमिन आदिमा जम्ने हरियो काई; लेउ।

३. धुपीका जस्ता पात हुने र बगरमा उम्रने एक किसिमको बोट।

४. बिनसित्तिको लन्ठा; झ्याउलो।

⟵ फेरि सूचीमा जानुहोस्