गृह · शब्दकोश

सिमसार

[ना.]

१. पानी नसुक्ने र अलि अलि झार हुने चिसमिरो जमिन; पनौतो जग्गा; सिम।

२. हिलो र पानी भएको ठाउँ; धाप; दलदल।

⟵ फेरि सूचीमा जानुहोस्