गृह · शब्दकोश
१. कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थल; उत्पत्तिस्थान।
२. खानी; आकर।
३. जन्म; चोला; जुनी।
४. पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक जन्म।
५. स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्वार।
⟵ फेरि सूचीमा जानुहोस्