गृह · शब्दकोश

हरियो

[वि.]

१. सामान्यतः सागपातमा हुने रङ; पहेँलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण।

२. ताजा; आलो।

३. भरखरै पलाएको कलिलो (बोटबिरुवा)।

⟵ फेरि सूचीमा जानुहोस्