कलश

[ना.]

१. पूजामा वरुण, नवग्रह आदि देवताको आवाहनका निम्ति स्थापना गरिने जलपूर्ण घडा; तामाको जलपात्र

२. बिहान बेलुका पानी भरेर राखिने जलपात्र; गाग्रो; घैँटो

३. मन्दिरको गजुर

४. विवाह आदिमा सगुनका निम्ति अघि लैजान सजाइएको मन्दिर आकारको मङ्गल पात्र