गृह · शब्दकोश

सगुन

[ना.]

१. कुनै काम थालिँदा झुल्किने वा देखिने शुभ वा अशुभसूचक लक्षण।

२. कुनै माङ्गलिक कार्यमा अपशकुन हटाउन वा शुभशकुन जनाउनका निम्ति दिइने माङ्गलिक वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्