बेलुका
[ना.]
१.
साँझपख
;
साँझ
तिर;
सन्ध्या
को
समय
मा।
२.
घाम
अस्ताउन खोजेको वा अस्ताएपछिको
समय
;
सायङ्काल
।