गाग्रो

[ना.]

१. घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो

२. पानी भरिने प्रायः माटा वा धातुको ठुलो भाँडो