गृह · शब्दकोश

घडा

[ना.]

१. पानी हाल्ने भाँडो; घैँटो।

२. पूजा, उत्सव, साइत आदिमा सिँगारेर तथा पानी भरेर राखिने जलपात्र; कलश।

⟵ फेरि सूचीमा जानुहोस्