घैँटो

[ना.]

१. माटाको घडा; गोल्फु

२. मान्छेको मनपेट (पने.)।

३. सानो खालको गाग्रो