गरी।
१. गज; हात्ती; सुँडवाल।
२. सूर्य।
१. दही वा महीमा नुन र मसला मिलाई तिहुनका रूपमा तयार पारिएको झोल पदार्थ; बेसनको पिठो, दही, मही र गरम मसला मिलाई पकाएको तरकारी विशेष; कडी।
कुनै काम गर्ने, बनाउने, तुल्याउने आदि अर्थ जनाउन शब्दको पछाडि आउने शब्दांश वा उपपद।