तरकारी
[ना.]
१. घिउतेल, नुन आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि।
२. त्यसरी पकाएर खाइने डाँठ, पात, फूल, फल, कन्द आदि वस्तु; सागपात।