गृह · शब्दकोश
१. जुक्ती; युक्ति; किल्ली; उपाय।
२. मस्तिष्क प्रणाली; स्नायु।
षडयन्त्र; खेल।
सानो कडा वा मुन्द्रो।
अमिलो मही वा दहीमा नुन, मसला आदि झानेर बनाइने झोल; सोल्लर; करी।
कडा स्वभावकी (महिला)।
⟵ फेरि सूचीमा जानुहोस्