गृह · शब्दकोश

गरम

[वि.]

१. तातोपन; गर्मी।

२. एकाएक आवेगमा आउने; खरो; उग्र।

३. तातो; पोल्ने; उष्ण।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्