गृह · शब्दकोश

कट्टी

[ना.]

१. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।

२. काट्ने काम; कट्टा।

३. केटाकेटीसँग जिस्किँदा तिमीसँग नमिल्ने वा नबोल्ने भनी गाला र चिउँडामा बुढीऔँलो राखेर भनिने शब्द।

४. खसी आदि काट्न प्रयोग गरिने ठुलो लामो धारिलो हतियार; कत्ती।

५. चुक्ती; फर्स्योट; छिनाफाना; चुक्ता।

६. रक्सी बनाउन मर्चा मोलेर पास राखेको मकैको ठेट्नाको जाँड।

[ना.]

१. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।

२. काट्ने काम; कट्टा।

३. चुक्ता; फर्स्योट; छिनोफानो; चुक्ती।

⟵ फेरि सूचीमा जानुहोस्