गृह · शब्दकोश

जाँड

[ना.]

१. उसिनेको अन्नमा मर्चा मिलाई कुहाएर झिकेको नसा लाग्ने रस; अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष; छ्याङ; निगार।

२. राम्ररी शोधन नगरिएको नेपाली शैलीको बियर।

⟵ फेरि सूचीमा जानुहोस्