गृह · शब्दकोश

मर्चा

[ना.]

१. जाँडरक्सी आदि बनाउने अन्नमा अनुपात मिलाई घोलिने एक प्रकारको मसला।

२. पिरो खालको मसला।

⟵ फेरि सूचीमा जानुहोस्